समाचार
You are here
Home » Program and Project » योजना तथा परियोजना
बजेट तथा कार्यक्रम
कर्मचारी हेरफेर/सार्वजानिक हित/नदिजन्य पदार्थ सम्झौता(IEE)/ सुचनाको हक सम्बन्धि |
योजना तथा परियोजना
स्वीकृत ऐन,कार्यविधि, निर्देशिका तथा नियमावलीहरू
सार्वजनिक खरीद / बोलपत्र सूचना
सूचना प्रविधि उपशाखा
अनलाइन सेवाग्राही व्यस्थापन प्रणाली
1.सेवाग्राहीले घरमा बसेरै इन्टरनेटको प्रयोग बाट कुनै पनि सेवाको लागि निबेदन दिन मिल्ने
2.सेवाग्राहीले घरमा बसेरै आफुले दिएको निबेदनको status मोबाइल sms मा आउने र status “completed” भएको sms आएपछि कार्यालयमा उपस्थित भई आवश्यक राजस्व/दस्तुर तिरेर सेवा लिन सक्ने |
3.सेवाग्राहीले आफ्नो सिस्टममा अपलोड गरेको डकुमेन्टस जहिले पनि र जाहा बाट पनि हेर्न तथा डाउनलोड गर्न मिल्ने |
सेवा लिने तरिका
1. सेवाग्राहीले कुनै पनि नजिकको वडा कार्यालमा गएर आफ्नो परिचय खुलाउने प्रमाणपत्र र अन्य कागजात हरु राखी रेजिस्टर गराएर आफ्नो ID र password लिने |
2. सेवाग्राहीले आफ्नो ID र password प्रयोग गरेर लगिन गर्ने र लिन चाहेको सेवा छानेर चाहिने documents अपलोड गरि application सबमिट गर्ने |